एकेडेमी पुरस्कार
(ओस्कार पुरस्कारबाट अनुप्रेषित)
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
एकेडमी पुरस्कारलाई ओस्कार पुरस्कार पनि भनिन्छ। यो पुरस्कार अन्तर्राष्ट्रिय चलचित्रका उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक, चलचित्र आदिका लागि प्रदान गर्ने गरिन्छ। प्रमुख विधाको पुरस्कार एक प्रत्यक्ष टेलिभिजन कार्यक्रम मार्फत हलिउड समारोहको समयमा प्रस्तुत गरिन्छ जुन सामान्यतया हरेक बर्ष फेब्रुअरी वा मार्च महिनामा आयोजित गरिन्छ। यो संसारको सबैभन्दा पुरानो मनोरन्जन पुरस्कार समारोह हो।[१]
ओस्कार पुरस्कार | |
---|---|
पुरस्कृत (कारण) | फिल्मी उपलब्धिहरूमा उत्कृष्टता |
देश | संयुक्त राज्य अमेरिका |
प्रस्तुतकर्ता | एकेडमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस |
प्रथम पुरस्कृत | मे १६, १९२९ |
वेबसाइट | oscar |
इतिहास
सम्पादन गर्नुहोस्सन् १९२७ मा स्थापित यो पुरस्कारको ट्रफी लै सन् १९३१ मा आएर ओस्कार भन्ने गरियो । यसलाई अमेरिकन एकेडेमी फर मोसन पिक्चर ले प्रदान गर्ने गर्दछ ।
चयन प्रक्रिया
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा ओस्कार पुरस्कार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा एकेडेमी पुरस्कार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।