ओसामा हसावी
साउदी अरबका फुटबल खेलाडी
(ओसामा हवेस्वीबाट अनुप्रेषित)
ओसामा अब्दुल्रजग हसावी (अरबी: इमामिया असासावी, जन्म ३१ मार्च १९८४) एक सउदी अरब फुटबल खेलाडी हुन जसले वर्तमान मा अल-वेदा को लागि मध्यपंक्तिको रूपमा खेल्छन् र उनी साउदी अरब राष्ट्रिय फुटबल टिमका कप्तान हुन् ।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | ओसामा अब्दुल्रजग हसावी [१] | ||
जन्म मिति | ३१ मार्च १९८४ | ||
जन्म स्थान | मक्का, साउदी अरब[२] | ||
उचाइ | १.८८ मि[१] | ||
खेल्ने स्थान(हरू) | मध्यपंक्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | अल-वेदा | ||
सङ्ख्या | ३ | ||
युवा करियर | |||
अल-वेदा | |||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००५–२००८ | अल-वेदा | ५९ | (१) |
२००८–२०१२ | अल-हिलाल | ७९ | (७) |
२०१२ | अन्देर्लेछ्त् | १ | (०) |
२०१२–२०१६ | हल-अहली | ८३ | (६) |
२०१६–२०१८ | अल-हिलाल | ४४ | (०) |
२०१८– | अल-वेदा | ० | (०) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
२००६– | साउदी अरब | १३८ | (७) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९:००, २७ अगस्त २०१८ (UTC) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७:२१, २५ जुन २०१८ (UTC) |
अन्तरास्ट्रिय कार्यकाल
सम्पादन गर्नुहोस्उनी सउदी अरब राष्ट्रिय फुटबल टोलीका कप्तान हुन् । ऊनी राष्ट्रकोलागि २००७ गल्फ कपमा आफ्नो देशको लागि खेलेका थिए र फिफा विश्व युवा च्याम्पियनशिपमा सऊदी टोलीको सदस्य थिए । उनी २००७ एएफसी एसियाली कपमा भाग लिने खेलाडी पनि हुन् ।
शनिवार, २९ मे २०१० मा स्पेनको विरुद्धमा उनले उत्कृष्ट गोल गरे, उनले एक कोना किकको साहायतामा स्पेनको विरुद्ध सउदी अरबी टीमलाई १-० ले अग्रता दिलाए,यो सउदी अरब राष्ट्रिय टीमको लगि दोस्रो गोल थियोे ।
मे २०१८ मा उनलाई सऊदी अरबको शुरुवाती स्काडमा २०१८ फिफा विश्वकप लागि नामकरण गरियो ।
सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "2018 FIFA World Cup Russia – List of Players" (PDF), FIFA.com, Fédération Internationale de Football Association, ४ जुन २०१८, अन्तिम पहुँच ४ जुन २०१८। वेब्याक मेसिन अभिलेखिकरण १२ अगस्ट २०१८ मिति
- ↑ "Osama Hawsawi Soccer Stats - Season & Career Statistics", www.foxsports.com।