२०२० ओएफसी राष्ट्र कप ओशेनिया फुटबल सङ्घद्वरा आयोजना गरिने अन्तर्राष्ट्रिय पुरुष फुटबल च्याम्पियनसिप प्रतियोगिता हो । यो ओशिनिया फुटबल सङ्घको ११ औँ संस्करण हो । यसको विजेता २०२१ फिफा कन्फेडेरेसन्स कपको लागि छनोट हुनेछ ।

२०२० ओएफसी राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रघोषण हुन बाँकी
मितिमे – जून २०२०
टोलीहरूघोषण हुन बाँकी (अधिकतम ११)(1 सङ्घबाट)

न्युजिल्यान्ड बिजेताको रूपमा मैदान प्रवेश गर्ने छ ।

छनोट सम्पादन गर्नुहोस्

ओएफसीबाट सबै १२ फिफा-सम्बद्ध राष्ट्रिय टोलीहरू प्रवेश गर्ने छन् ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्