ऐश्वर्य (चलचित्र)

ऐश्वर्य सन् २००६ मा प्रदर्शित कन्नड चलचित्र हो । यस चलचित्रमा मुख्य पात्रको रूपमा उपेन्द्र, डेजी बोपन्ना रहेको थियो भने दीपिका पादुकोणले यस चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरूवात गरेकी थिइन् । यो चलचित्रको निर्देशक इन्द्रजित लङ्केश थिए । यो हिट तेलुगु चलचित्र मनमधुदुको रिमेक रहेको थियो ।[१] यो चलचित्र व्यावसायिक रूपमा सफल रहेको थियो र सन् २००६ मा सबैभन्दा बढी कमाई गर्ने ५ चलचित्रहरू मध्ये एक थियो ।[२]

ऐश्वर्य
Aishwarya Official DVD Poster.jpg
निर्देशकइन्द्रजित लङ्केश
निर्मातायन कुमार
लेखकबिए मधु (संवाद)
कलाकारउपेन्द्र
दीपिका पादुकोण
डेजी बोपन्ना
किसन श्रीकान्त
सङ्गीतराजेश रामनाथ
प्रदर्शन मिति
१५ सेप्टेम्बर २००६
समयावधि
१४७ मिनेट
देशभारत
भाषाकन्नड
लगानी३० मिलियन
कमाइ५५ मिलियन

विषयसम्पादन


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Kannada Movies | Latest Kannada Film News, Reviews | Stills, Images, Actress, Actors, Pictures. chitraloka.com. Retrieved on 5 January 2014.
  2. Hit Kannada Films of the year 2006. Webindia123.com. Retrieved on 5 January 2014.

बाह्य कडीहरूसम्पादन