एलेक्ट्रा ब्लु

अमेरिकी अश्लिल चलचित्र अभिनेत्री

एलेक्ट्रा ब्लु (जन्म: ९ जुन १९८३) एक अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन् ।[१] एलेक्ट्राको जन्म फोनिक्स, एरिजोनामा भएको थियो तर उनी टेक्सासको डल्लासमा हुर्किईन ।[२] उनले सन् २००५ देखि यस पेसा अँगालेकी थिइन् ।[२] उनले कलाकार तथा निर्देशक प्याट मेनेसँग विवाह गरिन् ।[३]

एलेक्ट्रा ब्लु
एलेक्ट्रा ब्लु जनवरी २०१६ मा।
जन्म(१९८३-०६-०९)जुन ९, १९८३ [१]
फोनिक्स, एरिजोना, संयुक्त राज्य[२]
जातीयताककासियन
उचाइ५ फिट ६ इन्च (१.६८ मी) [१]
तौल११० पाउन्ड (५० किग्रा; ७.९ स्टोन) [१]
जीवनसाथीप्याट मेने[३]
वेबसाइटhttp://www.clubalektrablue.com/

अवार्डहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ "Personal Bio Alektra Blue", IAFD.com, अन्तिम पहुँच २००९-१२-०४  उद्दरण त्रुटी: Invalid <ref> tag; name "iafd" defined multiple times with different content
  2. २.० २.१ २.२ Cindi Loftus, "Xcitement Interviews - Alektra Blue and Mikayla Mendez", Xcitement.com, अन्तिम पहुँच २००८-१०-२१  वेब्याक मेसिन अभिलेखिकरण २००८-१०-०५ मिति
  3. ३.० ३.१ Big D (२००६-११-१३), "Inside Alektra Blue", XRentDVD, अन्तिम पहुँच २००७-१२-१७ 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्