एलिस अन मुनरो (जन्म नाम लैडलॉ; जन्म १० जुलाई १९३१) नोबेल पुरस्कार (२०१३) मा सम्मानित कनाडाई लेखिका हुन्।[१][२][३] उनको कथाभूमि पैतृक स्थल दक्षिण-पश्चिमी ओण्टारियो रहेको।[४] उनको "एक्सेसिबल, मूविंग स्टोरीज" (सुलभ चलको कथाहरू) मानव को कठिनाइहरु को सरलता र सरल शैली मा प्रस्तुत प्रतीत हुन्छन।[५] उनको लेखनहरूले उनलाई समकालीन कथालेखन को सर्वश्रेष्ठ हस्ताक्षरमा स्थापित गर्छन।

एलिस मुनरो
Alice Munro
जन्मएलिस अन मुनरो लैडलॉ
(1931-07-10) १० जुलाई १९३१ (उमेर ९२)
विगम, ओण्टारियो, कनाडा
राष्ट्रियताकनाडाई
उल्लेखनीय पुरस्कारहरूसाहित्यमा नोबेल पुरस्कार (२०१३)
जीवनसाथीजेम्स मुनरो (१९५१–१९७२)
गेराल्ड फेमलिन (१९७६–२०१३)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "एलिस मुनरोलाई साहित्य को नोबेल", प्रभात खबर, १० अक्टोबर २०१३, अन्तिम पहुँच १० अक्टूबर २०१३ 
  2. "The Nobel Prize in Literature 2013 - Press Release" [साहित्यमा नोबेल पुरस्कार २०१३ - प्रेस विज्ञप्ति] (पीडीएफ़) (अंग्रेज़ीमा), १० अक्टोबर २०१३, अन्तिम पहुँच २०१३-१०-१०  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Alice Munro wins Man Booker International prize" [एलिस मुनरो ले मैन बुकर अन्तरराष्ट्रीय पुरस्कार जिते], द गार्जियन, २७ मे २००९।  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. मारचन्द, पी (२९ अगस्त २००९), "Open Book: Philip Marchand on Too Much Happiness, by Alice Munro", द नेशनल पोस्ट, अन्तिम पहुँच १० सितम्बर २०१३ 
  5. मेयर, एम, "Alice Munro" [एलिस मुनरो], मेयर साहित्य, १२ डिसेम्बर २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १० अक्टोबर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता); |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-१२-१२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्