इरित्रिया महिला राष्ट्रिय फुटबल टोली

एरिट्रिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा एरिट्रियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो एरिट्रिया फुटबलको लागि शासकीय निकाय एरिट्रिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

एरिट्रिया
सङ्गठनएरिट्रिया फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकइरित्रिया Ghezai Tesfagabir
फिफा कोडERI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताउपलब्ध छैन (२३ जून २०१७) [१]
उच्च वरीयता२९ (मार्च २००७)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
इरित्रिया एरिट्रिया २–३  तान्जनिया
(अस्मारा, एरिट्रिया; १० अगस्ट २००२)
ठूलो विजय
इरित्रिया एरिट्रिया ३–२  मोरोक्को
(अस्मारा; १० मार्च २००७)
ठूलो हार
 तान्जनिया ८–१ एरिट्रियाइरित्रिया
(दर एस सलाम, तान्जानिया; २३ मे २०१३)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्