एरिका कर्कुसज्युस्का, पेशागत रूपमा एरिका कारको [१] नामले परिचित उनी एक पोल्यान्डेली चलचित्र अभिनेत्री हुन् ।[२] उनले अजय देवगन निर्मित चलचित्र शिवायमा अभिनय गरिन् । यस बाहेक उनी धेरै टेलिभिजन धारावाहिकहरू पनि कार्य गरी सकेकी छिन् ।

एरिका कार
एरिका कार
जन्मएरिका कर्कुसज्युस्का
०३ अक्टोबर १९८८
पेशाअभिनेत्री

शिवाय चलचित्र एरिकाको बलिउड करियरको पहिलो चलचित्र हो ।

चलचित्र-क्षेत्र सम्पादन गर्नुहोस्

वर्ष (इ.सं.) शीर्षक पात्र
२०१४ द पासिङ बेल्स (बीबीसी लघु-शृङ्खला) जोआन्ना (मुख्य कलाकार)
२०१४ Blondynka (टिभी शृङ्खला) बार्बर (१ भाग)
२०१५ Aż po sufit! (टिभी शृङ्खला) नटालिआ डोमिर्स्का (मुख्य भूमिका)
२०१५ बोडो (TV शृङ्खला) हानिया (४ भागहरू)
२०१६ शिवाय ओल्गा (मुख्य भूमिका)
२०१७ बोडो (कथानक चलचित्र) हानिया
२०१७ अमेरिकन गड्स (टिभी शृङ्खला) जोर्या पोलुनोच्नाया

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्