एयर कन्डिसनिङ

मानिसको सहजताको निम्ति ताप/तापक्रम र आद्रता हटाउने प्रक्रिया

एयर कण्डिसनिङ (बोलीचालीको भाषामा वातानुकूलन / एसी अथवा ए/सी)[१] कुनै बन्द कोठा वा कक्षबाट त्यहाँ बस्ने मानिसको सहजताको निम्ति ताप/तापक्रमआद्रता हटाउने प्रक्रिया हो । वातानुकूलनको प्रयोग घरायसी तथा व्यवसायिक दुवै अवस्थामा गर्ने गरिन्छ । यो प्रक्रिया कुनै बन्द कोठामा अझ सहज बाताबरण हासिल गर्न उपयोग गरिन्छ ।

कोठा भित्र जडान गरिने एयर कण्डिसनिङ उपकरणको भाग
कोठा बाहिर जडान गरिने एयर कण्डिसनिङ उपकरणको भाग

एयर कण्डिसनिङ उद्देश्यसम्पादन

सामान्य रूपमा कोहि व्यक्ति विशेषको लागि वायुमण्डल एवं वातावरणको ताप, आद्रता, वायुको गति एवं वायुमण्डलको गुणस्तर शरीरको सुख-सुविधाको दृष्टिले सधैं अनुकूल तथा सुखप्रद हुदैन। यसैकारण यी कारकहरूलाई सुखप्रद बनाउनको लागि एयर कण्डिसनिङ/वातानुकूलन संयन्त्रको आधुनिक युगमा विशेष प्रचार भएको छ। वातानुकूलित वातावरण मनुष्यको लागि केवल सुखप्रद मात्र हुदैन, यसले मानिसको कार्यक्षमतालाई समेत वृद्धि गर्छ । मनुष्यको शरीरमा विभिन्न उपापचयी क्रियाहरूबाट एवं शारीरिक श्रमबाट ताप/ऊष्माको उत्पादन हुन्छ तथा शरीरबाट वायुमण्डल एवं वातावरणमा ताप निष्कासन हुन्छ । यदि शरीरको ताप ताप उत्पादन तथा शरीरबाट तापको निष्कासनको गति समान हुन्छ, तब मानिस (तथा यन्त्रमा समेत ) सुखप्रद हुन्छ।

वातानुकूलनको प्रमुख उद्देश्य भनेको शरीरको ताप ताप उत्पादन तथा शरीरबाट तापको निष्कासनको गति समान बनाउन वायुमण्डल एवं वातावरणका सबै कारकहरूलाई नियन्त्रण गर्नु हो । मानव शरीरको लागि सुखप्रद वातावरणको तापक्रम २१ डिग्री सेल्सियस - २४ डिग्री सेल्सियस तथा सापेक्षित आर्द्रता ५० प्रतिशत हुन आवश्यक छ। र वायुको गति १५-२५ घन फूट प्रति मिनेट शरीरको लागि सुखप्रद हुन्छ।

इतिहाससम्पादन

सञ्चालन सिद्धान्तसम्पादन

 
ताप-पम्पको सिद्धान्त : (१) कंडेशर (गरम) (२) प्रसार भल्ब (३) इभापोरेटर (शीतल) (४) कम्प्रेशर

शीत भण्डारको सिद्धान्तसम्पादन

जडान किसिमसम्पादन

प्रयोगसम्पादन

स्वास्थ असरसम्पादन

वातावरणीया प्रभावसम्पादन

उर्जा खपतसम्पादन

यो पनि हेर्नुहोससम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "air con Definition in the Cambridge English Dictionary", dictionary.cambridge.org, अन्तिम पहुँच १ मार्च २०१८