एमिल भान्डेरभेल्डे
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
एमिल भान्डेरभेल्डे (सन् १८६६-१९३८) - बेल्जियम मजदुर पार्टीका एक जना नेता, दोस्रो इन्टरनेसनलको अन्तर्राष्ट्रिय समाजवादी ब्य्रोका अध्यक्ष, अवसरवादी। प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा सामाजिक-अन्धराष्ट्रवादी रहेका थिए। सन् १९१७को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्तिपश्चात् साम्राज्यावादी युद्ध चालु राख्ने प्रचार गर्न पुगेका थिए। [१]
स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौंं: ऐरावती प्रकाशन, २०६३. p. ४९२
विकिमिडिया कमन्समा एमिल भान्डेरभेल्डे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।