एपीएफ क्लबको सिजन २०७५

एपीएफ क्लबको सिजन २०७५
रंगशालादशरथ रंगशाला,काठमाडौँ

राष्ट्रिय लिग सम्पादन गर्नुहोस्

खेलाडीहरू सम्पादन गर्नुहोस्

२०७५ नेपाली राष्ट्रिय लिगका लागि एपिएफका खेलाडीहरू
  • विश्वास उदास
  • रूप बहादुर लामा
  • प्रवीन स्याङ्ताङ

खेलहरू सम्पादन गर्नुहोस्


फ्रेन्ड्स क्लब ०–१ एपीएफ क्लब
चरण २ प्रवीन स्याङ्ताङ   ९०+'
एपीएफ खेलमैदान, काठमाडौ

एपीएफ क्लब १–३ ब्वाइज युनियन क्लब
रूप बहादुर लामा   ६०' चरण ३ मनोज राई   ६३'
काजुदीन आदुउनी   ६९'
काजीम ओदिबोके   ७५'

गोलकर्ताहरू सम्पादन गर्नुहोस्

१ गोल

  • रूप बहादुर लामा

  • प्रवीन स्याङ्ताङ

प्रतियोगिता विवरण सम्पादन गर्नुहोस्

  • एपिएफका विश्वास उदासले ब्वाइज युनियन क्लब विरूद्वको तेस्रो चरणको खेलमा ८५ औँ मीनेटमा रातो कार्ड खाएका थिए ।[१]

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्