एनी-मेरी

बेलायती गायिका र गीतकार

एनी-मेरी रोज निकोलसन (जन्म ७ अप्रिल १९९१) एक अङ्ग्रेजी गायिका-गीतकार हुन्। उनले बेलायती एकल साङ्गितीक तालिकामा धेरै शीर्ष स्थानमा पर्न सफल गीतहरू प्रस्तुत गरिसकेकी छिन्, जसमा सान पलको विशेषता रहेको क्लिन बान्डिटको "रकबाई", जुन पहिलो स्थानमा पुगेको थियो, साथै शीर्ष स्थानमा आएका गीतहरूमा "अलार्म", "सियोओ एडियोज", "फ्रेन्ड्स" र "२००२" पनि समावेश छ।[१] उनको पहिलो गिती सङ्ग्रह 'स्पिक योर माइन्ड' २७ अप्रिल २०१८ मा प्रदर्शित भएको थियो जुन बेलायती गिती सङ्ग्रह तालिकामा तेस्रो स्थानमा पुगेको थियो।[२] उनी सन् २०१९ ब्रिट पुरस्कारमा सर्वश्रेष्ठ बेलायती महिला एकल कलाकार सहित चार पुरस्कारका लागि मनोनीत भएकी थिइन्।

एनी-मेरी
Anne-Marie
सन् २०१७ मा एनी-मेरी
जन्मएनी-मेरी रोज निकोलसन
(1991-04-07) ७ अप्रिल १९९१ (उमेर ३२)
पूर्वी टिलबरी, एसेक्स, इङ्ल्यान्ड
पेशा
  • गायिका-गीतकार
कार्यकालसन् २०१३-वर्तमान
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्रभोकल
लेबल
सहयोगी
वेबसाइटwww.iamannemarie.com

डिस्कोग्राफी सम्पादन गर्नुहोस्

स्टुडियो एल्बमहरू

भ्रमण सम्पादन गर्नुहोस्

  • स्पिक योर माइन्ड विश्व भ्रमण (२०१८-१९)

सहायक सम्पादन गर्नुहोस्

  • ÷ भ्रमण (युरोप र उत्तर अमेरिका) (२०१७–१८)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "100 million streams on Spotify", अन्तिम पहुँच २७ अक्टोबर २०१६ 
  2. "Anne-Marie", अन्तिम पहुँच २२ फेब्रुअरी २०१८ – फेसबुकद्वारा। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्