एडेल लरी ब्लु एडकिन्स (जन्म: ५ मे, १९८८, प्रख्यात नाम: एडेल) बेलायती गायिका, गीतकार तथा संगितकार हुन्। सन् २००४ मा रिलिज भएको उनको पहिलो एल्बम १९ ले सांगीतिक विश्लेषकहरूको तर्फबाट राम्रो प्रतिकृया पाउन सफल रह्यो। बेलायतमा ४ र अमेरिकामा २ पटक प्लाटिनम प्रमाणीकरण हुन सफल उत्त एल्बमलाई व्यवसायीक सफलता प्राप्त भएको थियो।

एडेल
व्यक्तिगत विवरण
वास्तविक नामएडेल लरी ब्लु एडकिन्स (Adele Laurie Blue Adkins)
जन्मसन १९८८ मे ५ (२७ वर्ष)
बेलायत
उत्पत्तिबेलायत
विधाSoul, R&B, pop[१]
पेशागायिका, गितकार, संगीतकार
वाद्ययन्त्रगायन, गितार, पियानो, बेस,स्वोर
सक्रिय वर्ष२००६–वर्तमान
वेबसाइटadele.tv

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

गायिकाको रूपमा सम्पादन गर्नुहोस्

गीतकारको रूपमा सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

विवाह सम्पादन गर्नुहोस्

प्रसिद्धि सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Adele: New Record is 'Quite Different'", SPIN.com, २ नोभेम्बर २०१०, अन्तिम पहुँच ८ मे २०११ 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्