मुख्य सूची खोल्नुहोस्

एडेल लरी ब्लु एडकिन्स (जन्म: ५ मे, १९८८, प्रख्यात नाम: एडेल) बेलायती गायिका, गीतकार तथा संगितकार हुन्। सन् २००४ मा रिलिज भएको उनको पहिलो एल्बम १९ ले सांगीतिक विश्लेषकहरूको तर्फबाट राम्रो प्रतिकृया पाउन सफल रह्यो। बेलायतमा ४ र अमेरिकामा २ पटक प्लाटिनम प्रमाणीकरण हुन सफल उत्त एल्बमलाई व्यवसायीक सफलता प्राप्त भएको थियो।

एडेल
Adele - Live 2016, Glasgow SSE Hydro 03.jpg
व्यक्तिगत विवरण
वास्तविक नामएडेल लरी ब्लु एडकिन्स (Adele Laurie Blue Adkins)
जन्मसन १९८८ मे ५ (२७ वर्ष)
बेलायत
उत्पत्तिबेलायत
किसिमSoul, R&B, pop[१]
पेशागायिका, गितकार, संगीतकार
वाद्ययन्त्रगायन, गितार, पियानो, बेस,स्वोर
सक्रिय वर्ष२००६–वर्तमान
वेबसाइटadele.tv

सुरुवाती जीवनसम्पादन

गायिकाको रूपमासम्पादन

गीतकारको रूपमासम्पादन

व्यक्तिगत जीवनसम्पादन

विवाहसम्पादन

प्रसिद्धिसम्पादन

यी पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "Adele: New Record is 'Quite Different'", SPIN.com, २ नोभेम्बर २०१०, अन्तिम पहुँच ८ मे २०११ 

बाहिरी लिङ्कहरूसम्पादन