एक हातको ताली (निबन्ध सङ्ग्रह)

एक हातको ताली युवराज नयाँघरेद्वारा लेखीएको मदन पुरस्कार विजेता निबन्ध सङ्ग्रह हो[१] । साथै यस कृतिले वि.स. २०६५ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो.[२]

एक हातको ताली
लेखकयुवराज नयाँघरे
देशनेपाल
भाषानेपाली
विषयनिबन्ध
पृष्ठ१९१
पुरस्कारमदन पुरस्कार वि.स. २०६५
आइएसबिएन9789994613458

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "एक हातको ताली [Ek Haat Ko Taali]", Goodreads.com, अन्तिम पहुँच १८ डिसेम्बर २०१८ 
  2. "युवराज नयाँघरे – मदन पुरस्कार गुठी", Madanpuraskar.org, अन्तिम पहुँच २०१८-१२-१७ 

बाह्य सुत्रहरू सम्पादन गर्नुहोस्