एकीकृत शत्रु जीव व्यवस्थापन

एकीकृत शत्रु जीव व्यवस्थाप वा आइ.पि.एम. (अङ्ग्रेजी: Integrated Pest Management, IPM) बाली-विरुवाको विकासमा बाधा गर्ने रोग, किरा, झारपात, चरा, मुसा आदिलाई वातावरणीय असर नगर्ने गरी रोकथाम गर्ने विधि हो । पर्यावरणलाई ध्यान दिइ रासायनिक विषादीहरूको प्रयोग कम वा गर्दै नगरिने गरिने हुदाँ यो दिगो मानिन्छ ।

इतिहास सम्पादन गर्नुहोस्

दोस्रो विश्वयुद्धको अन्तसँगैँ रासायनिक किटनाशक विषादीहरू छ्याप्छ्याप्ती पाइन थालियो।

प्रयोग सम्पादन गर्नुहोस्

आइपिएम विधि बाली विज्ञान, बागबानी विज्ञान वा कृषिजन्य कार्यहरूमा प्रयोग गरिन्छन् ।

सिद्धान्तहरू सम्पादन गर्नुहोस्

१. स्वस्थ बाली उत्पादन

२. मित्र जीवको संरक्षण

३. खेतबारीको नियमित अवलोकन

४. कृषकलाई स्वयं आफै दक्ष बनाउने

तरिका सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्