वातावरण शास्त्र: पर्यावरण ( वा वातावरण)को भौतिक, रासायनिक र जैविक भागको बिच हुने अन्तर्कृयालाई अध्ययन गरिने विज्ञान पर्यावरण शास्त्र हो।

वातवरन हामी सबैलाई अति आवश्यक छ। यसको हेर विचार गरेर मात्रै हामीले आफ्नो हेर् विचार गर्न सकिन्छ।