उलूपी हिन्दू धर्मको महाकाव्य महाभारतकी एक पात्र थिइन । उनी ऐरावत वंशमा उत्पन्न कौरव्य नामक नागकी छोरी थिइन । उनको पतिलाई नाग हुनाले पक्षिराजले मारेका थिए । अर्जुनको बाह्र वर्षको वनवासमा उनले अर्जुनलाई मोहित गरी विवाह गरेकी थिइन ।

उलूपीको समक्ष अर्जुन मोहित अवस्थामा


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुस सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्