उर्सुला कोरबेरो देलगादो (जन्मः अगस्ट ११, १९८९) एक स्पेनी अभिनेत्री हुन्। उनी फेसिका ओ किमिका (सन् २००८–२०१०) मा रुथ गोमेज, टेलिभिजन शृङ्खला इसाबेल (सन् २०१४) मा मार्गारिता दे आस्ट्रेआ र हास्य चलचित्र कोमो सोब्रेबिबिर उना देस्पादिदा (सन् २०१५) मा मार्थाको भूमिकाका लागि परिचित छिन्। उनले आन्तेना ३ (पछि, नेटफ्लिक्स) को टेलिशृङ्खला ला कासा दे पापेल (मनी हाइस्ट; सन् २०१७ देखि) मा टोकियोको भूमिका पछि अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरेकी थिइन्।

उर्सुला कोरबेरो
Úrsula Corberó
220px
सन् २०१८ गोया पुरस्कारमा कोरबेरो
जन्मउर्सुला कोरबेरो देलगादो
(1989-08-11) ११ अगस्ट १९८९ (उमेर ३४)
बार्सिलोना, कातालोनिया, स्पेन
पेशा
  • अभिनेत्री
  • मोडल
कार्यकालसन् २००२–वर्तमान
चिनारीको कारणफेसिका ओ किमिका
अफ कोर्स
ला कासा दे पापेल
द ट्री अफ ब्लड
स्नेच
समकक्षी
पुरस्कारसितेस चलचित्र पर्व (सन् २०१४)

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

उर्सुला कोरबेरो देलगादोको जन्म बार्सिलोनामा भएको थियो।[१][२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Úrsula Corberó", Love (स्पेनीमा), २०११–२०१८, अन्तिम पहुँच अक्टोबर ५, २०१८ 
  2. "Úrsula Corberó", Semana (स्पेनीमा), अन्तिम पहुँच अक्टोबर ५, २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्