उरुग्वे समाजवादी पार्टी

उरुग्वे समाजवादी पार्टी (Partido Socialista del Uruguay) उरुग्वेमा एउटा सामाजिक-जनवादी राजनीतिक दल हो | दल १९१०मा स्थापना गरियो |[१] यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।

स्रोतहरू सम्पादन गर्नुहोस्