उमङ्ग जैन एक भारतीय अभिनेत्री हुन्।[१] उनी पोगोंको धारावाहिक सुनेनामा नीनाको पात्रमा थिइन्। श... फिर कोईहे र लव ब्रेकअप जिन्दगी आदि धारावाहिकमा पनि उनीले कार्य गरेकी छिन् । उनीले तेरी मेरी लव स्टोरीमा पनि कार्य हरिन् । उनीले ओरल बि, एर्टल, एम टि एस, डाबर आमला जस्ता २०० भन्दा बडी कम्पनीको विज्ञापनमा काम गरेकी छिन्।

उमङ्ग जैन
उमङ्ग जैन
जन्म (1995-01-08) ८ जनवरी १९९५ (उमेर २९)
तुमकूर, भारत
राष्ट्रियताभारतीय
नागरिकताभारत
वेबसाइटwww.umangjain.com

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म जनवरी ८, १९९५मा भारतको तुमकूर भन्ने ठाउँमा भएको थियो।

धारावाहिक सम्पादन गर्नुहोस्

  • सुनैना (धारावाहिक) - नीना कुट्टी
  • श... फिर कोई हे (2006)
  • लव ब्रेकअप जिन्दगी - ऋतु
  • तेरी मेरी लव स्टोरी - करीना
  • आरू सुंदरिमारुद कथा - अंजु मूथेदन
  • शक्ल पे मत जा - प्राची
  • महारक्षक देवी - देवी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Tiwari, Vijaya."Umang Jain tipped to play the lead opposite Arhaan Behll. वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-०५ मिति" The Times of India 20 June 2013. Web. 4 Aug. 2013.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्