जीव विज्ञानमा उभयलिङ्गी भन्नाले पुलिङ्गीस्त्रीलिङ्गी दुबै प्रजनन प्रणाली भएका प्राणीहरूलाई जनाइन्छ। [१][२][३]

मानव सम्पादन गर्नुहोस्

मानव प्रजातिमा उभयलिङ्गी गुण सम्भव छैन। कतिपय पुराना प्रकाशनहरूमा अन्तरलिङ्गी व्यक्तिहरूलाई 'उभयलिङ्गी' भनि सम्बोधन गरिएको पाइन्छ। मानिसहरूलाई जनाउन यो शब्दको प्रयोग अपमानजनक मानिन्छ र अन्तरलिङ्गी व्यक्तिहरूको अधिकारका निम्ति कार्यरत नागरिक समाजहरूले यसको विरोध गरेका छन्। उभयलिङ्गी प्राणीहरूमा पुलिङ्गी र स्त्रीलिङ्गी छुट्टा छुट्टै जीवन नभई ति प्रजातिमा एउटै शरीरमै पुलिङ्गी र स्त्रीलिङ्गी प्रजनन प्रणाली पूर्णतः हुनका साथै ती जीवहरूले स्वयंलाई स्वयंले यौन सम्पर्क गरी प्रजनन गर्न सक्छन्। यो मानव प्रजातिमा सम्भव छैन। त्यसैले मानव प्रजातिका अन्तरलिङ्गी विविधताका विशेषताहरू उभयलिङ्गी होइनन् भन्ने ठम्याइ छ। [४][५][६][७][८][९][१०]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Merriam-Webster Dictionary वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-०७ मिति Retrieved 28 June 2011
  2. Lehtonen, Jussi; Parker, Geoff A. (२०१४-१२-०१), "Gamete competition, gamete limitation, and the evolution of the two sexes", Molecular Human Reproduction (अङ्ग्रेजीमा) 20 (12): 1161–1168, आइएसएसएन 1360-9947, डिओआई:10.1093/molehr/gau068, पिएमआइडी 25323972 
  3. Avise, John C. (२०११-०३-१८), Hermaphroditism: A Primer on the Biology, Ecology, and Evolution of Dual Sexuality (अङ्ग्रेजीमा), Columbia University Press, आइएसबिएन 978-0-231-52715-6 
  4. Dreger, Alice D.; Chase, Cheryl; Sousa, Aron; Gruppuso, Phillip A.; Frader, Joel (१८ अगस्ट २००५), "Changing the Nomenclature/Taxonomy for Intersex: A Scientific and Clinical Rationale.", Journal of Pediatric Endocrinology and Metabolism 18 (8): 729–33, डिओआई:10.1515/jpem.2005.18.8.729, पिएमआइडी 16200837 
  5. "Getting Rid of "Hermaphroditism"", Intersex Society of North America, मूलबाट ३ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुलाई २०१८ 
  6. "Intersex Awareness Day – Wednesday 26 October. End violence and harmful medical practices on intersex children and adults, UN and regional experts urge", Office of the High Commissioner for Human Rights, अक्टोबर २४, २०१६, मूलबाट नोभेम्बर २१, २०१६-मा सङ्ग्रहित। 
  7. Commissioner for Human Rights (अप्रिल २०१५), Human rights and intersex people, Issue Paper, मूलबाट २०१६-०१-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०६-१० 
  8. "Is a person who is intersex a hermaphrodite?", Intersex Society of North America। 
  9. "https://lgbtq.unc.edu/resources/exploring-identities/intersex", LGBTQ Center। 
  10. "FAQ: What is intersex?", InterAct।