उपतिष्य (උපතිස්ස රජ) श्रीलङ्काका राजा विजयको शासनकालमा पुरोहित (वैदिक पुजारी) र मुख्यमन्त्री थिए। उनले उपतिष्य नुवारा शहरको निर्माण गरे जसको नाम उनले आफ्नै नाममा राखेका थिए। यो श्रीलङ्काको दोस्रो सिंहली राज्य बन्यो।

उपतिष्य
उपतिष्य नुवाराका राजा
शासनकाल५०५ - ५०४ ईपू
पूर्वाधिकारीविजय
उत्तराधिकारीपाण्डुवासुदेव
मृत्युताम्रपर्णी राज्य
सन्तान१० छोरा र छोरी

उनी राजकुमार विजयको मृत्युपछि सिंहासनका उत्तराधिकारी राजा पाण्डुवासुदेवको भारतबाट नआउन्जेलसम्म केही समयका लागि उपतिष्य नुवाराका राजा थिए।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपाली महावंश", अन्तिम पहुँच २०२३-११-२८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

उपतिष्य
जन्म: ? ? मृत्यु: ? ?
राजकीय पद
पूर्वाधिकारी उपतिष्य नुवाराका राजा
५०५ - ५०४ ईपू
पछिल्लो
पाण्डुवासुदेव