उपतिष्य
(उपतिप्यबाट अनुप्रेषित)
उपतिष्य (උපතිස්ස රජ) श्रीलङ्काका राजा विजयको शासनकालमा पुरोहित (वैदिक पुजारी) र मुख्यमन्त्री थिए। उनले उपतिष्य नुवारा शहरको निर्माण गरे जसको नाम उनले आफ्नै नाममा राखेका थिए। यो श्रीलङ्काको दोस्रो सिंहली राज्य बन्यो।
उपतिष्य | |
---|---|
उपतिष्य नुवाराका राजा | |
शासनकाल | ५०५ - ५०४ ईपू |
पूर्वाधिकारी | विजय |
उत्तराधिकारी | पाण्डुवासुदेव |
मृत्यु | ताम्रपर्णी राज्य |
सन्तान | १० छोरा र छोरी |
उनी राजकुमार विजयको मृत्युपछि सिंहासनका उत्तराधिकारी राजा पाण्डुवासुदेवको भारतबाट नआउन्जेलसम्म केही समयका लागि उपतिष्य नुवाराका राजा थिए।[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "नेपाली महावंश", अन्तिम पहुँच २०२३-११-२८।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्उपतिष्य जन्म: ? ? मृत्यु: ? ?
| ||
राजकीय पद | ||
---|---|---|
पूर्वाधिकारी | उपतिष्य नुवाराका राजा ५०५ - ५०४ ईपू |
पछिल्लो पाण्डुवासुदेव |