उत्पत्तिको प्रमाण भन्नाले कुनै पनि वस्तु वा सामान कुन देशमा बनेको, उत्पादन भएको वा विकास भएको भन्ने सम्बन्धी प्रमाण हो । यो प्रमाण पत्र देशको आधिकारिक निकायबाट जारी गरिन्छ । उत्पत्तिको प्रमाण विशेष गरी अन्तराष्ट्रिय व्यापार वा खरिदमा आवश्यक हुने गर्दछ ।

सामानमा लेखिएको उत्पत्तिको प्रमाण


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्