उत्तर कोरियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा उत्तर कोरियाका २ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ।[१][२]

विश्व सम्पदा क्षेत्रहरूको स्थान सम्पादन गर्नुहोस्

 
 
केयसङको ऐतिहासिक स्मारक र क्षेत्रहरू
उत्तर कोरिया भित्र रहेका विश्व सम्पदा क्षेत्रहरूको सूची ()

विश्व सम्पदा क्षेत्रहरूको सूची सम्पादन गर्नुहोस्

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको उत्तर कोरियाका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची :-

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
चित्र: ठाऊँको तस्वीर
क्षेत्र: उत्तर कोरियाको इलाका तथा क्षेत्र
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
क्षेत्रफल: जमिनले ओगटेको भू-भाग
समय: स्थापना भएको वर्ष
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
सम्पदा क्षेत्र (नाम) चित्र क्षेत्र युनेस्को डेटा क्षेत्रफल
ह (एक्रे)
समय विवरण सन्दर्भ
कोगुर्यो चिहानहरूको परिसर   प्योङयाङनम्फो,   उत्तर कोरिया
३८°५१′४७″उ॰ १२५°२४′५४″पू॰ / ३८.८६३०६°N १२५.४१५००°E / 38.86306; 125.41500 (Complex of Koguryo Tombs)
सांस्कृतिक:
(i)(ii)(iii)(iv)
7002233000000000000२३३ (५८०); मध्यवर्ती क्षेत्र १,७०१ (४,२००) २००४ [३]
केयसङको ऐतिहासिक स्मारक र क्षेत्रहरू   केयसङ,   उत्तर कोरिया
३७°५८′५४″उ॰ १२६°३०′२९″पू॰ / ३७.९८१६७°N १२६.५०८०६°E / 37.98167; 126.50806 (Historic Monuments and Sites in Kaesong)
सांस्कृतिक:
(ii)(iii)
7002494000000000000४९४ (१,२२०); मध्यवर्ती क्षेत्र ५,२२२ (१२,९००) २०१३ [४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Number of World Heritage Properties by region", UNESCO, अन्तिम पहुँच १० सेप्टेम्बर २०११ 
  2. "Composition of macro geographical (continental) regions, geographical sub-regions, and selected economic and other groupings", Geographical region and composition of each region, United Nations Statistics Division, २०१०, अन्तिम पहुँच २० अक्टोबर २०११ 
  3. "Complex of Koguryo Tombs", UNESCO, अन्तिम पहुँच १७ Aug २०११ 
  4. "Historic Monuments and Sites in Kaesong", UNESCO, अन्तिम पहुँच ४ Aug २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्