इस्मत चुगताई
भारतीय उर्दू लेखक र चलचित्र निर्माता
इस्मत चुग़ताई (उर्दु: عصمت چغتائی) (जन्म: १५ अगष्ट १९१५-निधन: २४ अक्टोबर १९९१) भारतकि उर्दू भाषामा लेख्ने एक उर्दू लेखिका थिइन्। उनलाई ‘इस्मत आपा’को नामले पनि सबै तिर जनिने गर्छ। उनी उर्दू साहित्यको सर्वाधिक विवादास्पद र सर्वप्रमुख लेखिका थिइन, जसले महिलाहरूको प्रस्नहरूलाई नयाँ पाटोबाट उठाइन्। उनीले निम्न मध्य वर्गका नारी र चेलीको सामाजिक स्थिति र अवस्थाको बर्णन गर्दै आफ्नु कृतिहरूमा यस विषयलाई उठाएर साहित्यमा आफ्नु कलम चलाइन्। उनको मृत्यु २४ अक्टोबर १९९१मा भएको थियो।
इस्मत चुगताई عصمت چغتائی | |
---|---|
जन्म | बदायूं, ब्रिटिस भारत (अब उत्तर प्रदेश, भारत) | अगस्ट १५, १९१५
मृत्यु | मुम्बई, भारत २४ अक्टोबर १९९१ (उमेर ७६) |
पेशा | लेखिका |
भाषा | उर्दू |
राष्ट्रियता | भारतीय |
विधा | कथा |
साहित्यिक आन्दोलन | प्रगतिशील लेखक आन्दोलन |
उल्लेखनीय पुरस्कारहरू | गालिब सम्मान (१९८४) फिल्मफेयर वेस्ट स्टोरी एवार्ड (1975) |
हस्ताक्षर |