इलिनर अस्ट्रम
इलिनर अस्ट्रम (७ अगस्ट, १९३३- १२ जुन, २०१२) एक अमेरिकी महिला अर्थशास्त्री थिइन् ।[१][२][३] यिनी ओलिवर विलियमसनका साथ संयुक्त रूपमा सन् २००९को अर्थशास्त्र विधामा नोबल स्मृति पुरस्कार प्राप्त गरेकी थिइन् । अर्थशास्त्रमा यो पुरस्कार प्राप्त गर्ने उनी प्रथम महिला हुन्।[४]
जन्म | अगस्ट ७, १९३३ |
---|---|
मृत्यु | जुन १२, २०१२ | (उमेर ७८)
राष्ट्रियता | संयुक्त राज्य अमेरिका |
संस्थान | इन्डियाना विश्वविद्यालय, एरिजो़ना राज्य विश्वविद्यालय |
क्षेत्र | सार्वजनिक अर्थशास्त्र |
बिद्यालय/परम्परा | नयाँ संस्थागत अर्थशास्त्र |
शिक्षा | क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलस |
पुरस्कार | अर्थशास्त्रको नोबेल स्मृति पुरस्कार (२००९) |
व्यक्तिगत जीवन र शिक्षा
सम्पादन गर्नुहोस्इलिनर अस्ट्रमको जन्म लस एन्जलस, क्यालिफोर्नियामा भएको हो । उनको बुवा हपकिन्स, एक सङ्गीतकार थिए भने आमा एड्रियन, एक सेट डिजाइनर थिइन् ।[५][६] उनको जीवनको शुरुवातमै उनका बुवा आमा आलग भए र उनी धेरै समय आफ्नो आमासँगै बसिन् ।[७] अस्ट्रमले सन् १९५१ मा बेवर्ली हिल्स उच्च विद्यालयबाट स्नातक गरिन् र सन् १९५४ मा युसिएलएबाट बिए (अनर्स) राजनीतिक विज्ञानमा तीन वर्षे स्नातक गरिन् ।[८]
करियर
सम्पादन गर्नुहोस्अनुसन्धान
सम्पादन गर्नुहोस्पुरस्कार
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "No Panaceas! Elinor Ostrom talks with Fran Korten", Shareable: Civic System, मार्च १८, २०१०, अन्तिम पहुँच फेब्रुअरी २०, २०११। वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १६, २०११ मिति
- ↑ Janssen, M. A. (२०१२), "Elinor Ostrom (1933–2012)", Nature 487 (7406): १७२, डिओआई:10.1038/487172a, पिएमआइडी 22785305।
- ↑ Wilson, R. K. (२०१२), "Elinor Ostrom (1933–2012)", Science 337 (6095): 661–61, डिओआई:10.1126/science.1227725, पिएमआइडी 22879496।
- ↑ "Nobel Prize Awarded Women", अन्तिम पहुँच १९ जनवरी २०१६।
- ↑ Leonard, Mike (६ डिसेम्बर २००९), "Nobel winner Elinor Ostrom is a gregarious teacher who loves to solve problems", The Herald-Times (Bloomington, Indiana), मूलबाट अप्रिल १५, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २०१५।
- ↑ "Elinor Ostrom", The Telegraph (London), १३ जुन २०१२, अन्तिम पहुँच १५ अप्रिल २०१५।
- ↑ Wall, Derek (२०१४), The Sustainable Economics of Elinor Ostrom: Commons, Contestation and Craft, Routledge।
- ↑ McKay, Bonnie J.; Bennett, Joan (२०१४), Biographical Memoir of Elinor Ostrom (1933–2012), National Academy of Sciences, अन्तिम पहुँच १५ अप्रिल २०१५।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- "Governing the Commons: The Evolution of Institutions for Collective Action" वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-२२ मिति, published in Ukraine.
- On Collaboration Elinor Ostrom speaks on BBC The Forum
- The Workshop in Political Theory and Policy Analysis at Indiana University.
- Center for the Study of Institutional Diversity वेब्याक मेसिन अभिलेखिकरण २००६-१२-०६ मिति at Arizona State University
- No Panaceas! Elinor Ostrom Talks with Fran Korten वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-१२ मिति
- Beyond Markets and States: Polycentric Governance of Complex Economic Systems, 2009 lecture at NobelPrize.org.
- इलिनर अस्ट्रमको बारेमा वा गरिएका कार्यहरू (वर्ल्डक्याट श्रेणीमा) रहेको छ ।
- Profile at the International Institute of Social Studies (ISS).
- Video of Annual Reviews Conversations Interview with Elinor Ostrom (2011).
विकिमिडिया कमन्समा इलिनर अस्ट्रम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।