इन्टिग्रेटेड सर्किट
इन्टिग्रेटेड सर्किट' अर्थात Integrated Circuit वा आई.सी. (IC) भनेको विभिन्न विधुतीय संजाल र उपकरणहरूलाई सुक्ष्म रूपमा एकै ठाउँमा बनाइएको प्याकेज हो । आइ.सी. अचेल हरेक विधुतीय उपकरणको अभिन्न अङ्ग भैसकेको छ।
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
विकिमिडिया कमन्समा इन्टिग्रेटेड सर्किट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।