इनरुवा रङ्गशाला
इनरुवा रङ्गशाला नेपालको एक प्रमुख रङ्गशाला हो । यो रङ्गशालाको पुरानो नाम इनरुवा जेलफिल्ड वा जेलफिल्ड पनि हो। नेपालको पहिलो रात्रि क्रिकेट प्रतियोगिता इनरुवा रङ्गशालामा भएको छ। यो रङ्गशाला इनरूवा नगरपालिकाको वडा न.१ मा अवस्थित छ ।
स्थान | इनरूवा नगरपालिका , नेपाल |
---|---|
निर्देशाङ्क | २६°३६′०२″N ८७°०९′१५″E / २६.६००४६१°N ८७.१५४२७७°Eनिर्देशाङ्कहरू: २६°३६′०२″N ८७°०९′१५″E / २६.६००४६१°N ८७.१५४२७७°E |