आतङ्कवादका पीडितहरूको स्मारक
(इजरायलमा आतंङ्कवादका पीडितहरूको स्मारकबाट अनुप्रेषित)
निर्देशाङ्कहरू: ३१°४६′२९.९७″उ॰ ३५°१०′४०.८६″पू॰ / ३१.७७४९९१७°N ३५.१७८०१६७°E
इजरायलमा आतंङ्कवादका पीडितहरूको स्मारक (Victims of Acts of Terror Memorial in Israel - אנדרטת חללי פעולות האיבה) १८५१ देखि हाल सम्म आधुनिक इजरायल तथा इजरायली भूमीको पूर्व राज्यमा आतंङ्कवादको कारणबाट पीडित यहूदी र गैर-यहूदी सर्वसाधारण नागरिकहरूको सम्झनामा बनाइएको स्मारक हो।[१] यो स्मारक जेरुसेलमको माउन्ट हर्जलमा अवस्थित राष्ट्रिय नागरिक चिहानमा इसं १९९८ मा स्थापना भएको थियो।[२]
אנדרטת חללי פעולות האיבה | |
निर्देशांक | ३१°४६′२९.९७″उ॰ ३५°१०′४०.८६″पू॰ / ३१.७७४९९१७°N ३५.१७८०१६७°E |
---|---|
स्थान | माउन्ट हर्जल, जेरुसेलम |
डिजाइनर | मोसे र रिता ओरेन |
Material | ढुंगा र मार्वल |
निर्माणकार्य सम्पन्न | १९९८ |
समर्पित | १८५१ देखि हालसम्मका आतंङ्कवादका पीडित इजरायली सर्वसाधारण नागरिक |
ग्यालरी
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "The Monument to Their Memory on Mount Herzl" (Hebrewमा), Memorial Site for Civilian Victims of Terror, अन्तिम पहुँच १५ अक्टोबर २०१३। वेब्याक मेसिन अभिलेखिकरण १२ जुलाई २०१२ मिति
- ↑ "Monument for the Victims of Hostile Acts", boeliem.com, १७ जनवरी २००९, अन्तिम पहुँच १५ अक्टोबर २०१३। वेब्याक मेसिन अभिलेखिकरण ५ मे २०१५ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा आतङ्कवादका पीडितहरूको स्मारक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।