आर एन ए
आर.एन.ए. कोषको साइटोप्लाज्म, न्युक्लिओलस र क्रोमोजोममा पाइन्छ । आर.एन.ए. को पुरारूप राइबोन्युक्लिक एसिड हो जुन राइबोज सुगरमा हुन्छ । यो एउटा मात्र त्यान्द्राले बनेको हुन्छ । नाइट्रोजन बेसमा एडिसिन, गोनानोन, साइटोसिन र युरासिल हुन्छ । यसले प्रोटिन संश्लेषण गर्ने काम गर्दछ ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a4/Pre-mRNA-1ysv-tubes.png/220px-Pre-mRNA-1ysv-tubes.png)
बाहिरी कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा आरएनए सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा आर एन ए सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।