अरिका गुरुङ नेपाली कराते खेलाडी हुन् । उनले सन् २०२२ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा महिला ६८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन्। [१]

आरिका गुरुङ
व्यक्तिगत जानकारी
जन्मथापाथली काठमाडौं, नेपाल
खेल
खेलकराते
क्लबमनमैजु कराते दोजो
प्रशिक्षितकुशल श्रेष्ठ
निरज महर्जन
पदक कीर्तिमान

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Arika Gurung wins historic silver at the Asian Games", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-१०-१९