आरती अग्रवाल (५ मार्च १९८४ – ६ जून २०१५) एक अमेरिकी अभिनेत्री थिइन् जसले मुख्य रूपमा तेलुगू सिनेमामा काम गरिन्।[४] ६ जून २०१५मा न्यू जर्सीको एटलान्टिक नगरको एटलान्टीकेयर रीजनल मेडिकल सेन्टरमा उनको निधन भएको थियो। अग्रवालको मृत्यु हृदयघातको कारणले भएको थियो र निधन भन्दा छ हप्ता पहिले नै उनको शल्यचिकित्सा गरिएको थियो। उनको प्रबन्धकको अनुसार उनको निधन हृदयघात को कारणले भएको थियो। उनी एग हार्बर टाउनशिपमा अपनु माता-पितासँग बस्ने गर्थिन।[५][६][७][८][९][१०][११][१२]

आरती अग्रवाल
Aarthi Agarwal
जन्म(१९८४-०३-०५)मार्च ५, १९८४
न्यू जर्सी, अमेरिका
मृत्युजुन ६, २०१५(2015-06-06) (उमेर ३१)
न्यू जर्सी, अमेरिका
अन्य नामAarti Agarwal
Nandhu
पेशाअभिनेत्री, मोडेल[१]
कार्यकाल२००१–२०१५
जीवनसाथी
उज्ज्वल कुवर अग्रवाल
(
वि २००७; छोड पत्र २००९)
[२][३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Arthi Agarwal, "Arthi Agarwal biography, birth date, birth place and pictures", browsebiography.com 
  2. "Breaking news: Aarti Agarwal marries an NRI at Arya Samaj", indiaglitz.com, अन्तिम पहुँच जुन ८, २०१५ 
  3. "Aarthi Agarwal divorces Tasval Kumar", The New Indian Express, अन्तिम पहुँच जुन ८, २०१५  वेब्याक मेसिन अभिलेखिकरण मे ३, २०१६ मिति
  4. Ma, Myles (जुन ७, २०१५), "Tollywood actress was attempting comeback before her death", NJ Advance Media, अन्तिम पहुँच जुन ७, २०१५ 
  5. "Indian actress Aarthi Agarwal dies in N.J. hospital", NJ.com, अन्तिम पहुँच जुन ८, २०१५ 
  6. "Tollywood Mourns The Death Of Aarti Agarwal", greatandhra.com 
  7. "Telugu Actor Aarthi Agarwal Dies at 31", NDTVMovies.com, अन्तिम पहुँच जुन ८, २०१५ 
  8. "జయమాలిని కోసం మరో 3 కేజీలు తగ్గే ప్రయత్నంలో.." (Teluguमा), Andhra Jyothy, अन्तिम पहुँच २०१५-०६-०६  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०६-११ मिति
  9. "Aarthi Agarwal's Father, Manager, Surgeon Speak About her Liposuction, Death", International Business Times, जुन ७, २०१५। 
  10. "31 વર્ષની ઉંમરે અભિનેત્રીનું થયું નિધન, શુક્રવારે રીલિઝ થઈ અંતિમ ફિલ્મ", Divya Bhaskar.com, अन्तिम पहुँच जुन ८, २०१५ 
  11. "Telugu actress Aarthi Aggarwal passes away at 31", Deccan Chronicle, अन्तिम पहुँच जुन ८, २०१५ 
  12. Wheatstone, Richard. "Bollywood actress Aarthi Agarwal dead after 'liposuction surgery gone wrong'", Daily Mirror, June 8, 2015; accessed June 8, 2015. "But she had seen her career fade in recent years and was living with her parents in her home town of Egg Harbor Township."

बाह्य कडीहरू सम्पादन गर्नुहोस्