आयरल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

आयरल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा आयरल्यान्डको प्रतिनिधित्व गर्ने गर्दछ । यो क्रिकेट आयरल्यान्डको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।[१][२]

आयरल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
टीम विवरण
कप्तानज्याक टेक्टोर
प्रशिक्षकरायन एग्लेसन
मालिकक्रिकेट आयरल्यान्ड
प्रबन्धकब्रायन ओरोरके
टिम जानकारी
हरियो
१९९८
क्रिस्चियन ब्रदर्स कलेज ओल्ड बोयज मैदान

आयरल्यान्डले क्यानाडामा आयोजना भएको सन् २००९ आइसिसी अन्डर-१९ क्रिकेट विश्वकप छनौट प्रतियोगिता जितेको थियो ।

पृष्ठभूमि सम्पादन गर्नुहोस्


वर्तमान टिम सम्पादन गर्नुहोस्

  • ज्याक टेक्टोर (c)
  • रोरी एन्ड्रेस
  • एनड्रु अस्टिन
  • भरुन चोपरा
  • सोन्नी कोट्ट
  • एडम डेन्निसोन
  • आरोन गिल्लेस्पि
  • जोस लिट्ल
  • गेरी म्याकलिन्टोक
  • विलियम म्याकलिन्टोक
  • जेम्स मिचेल
  • टम स्ट्यान्टन
  • लोरकान ट्रकर
  • बेन वाइट

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्