आन्द्रे गोमेस

आन्द्रे फिलिपे टाभारेज गोमेस (जन्म ३० जुलाई १९९३) पोर्चुगिज पेसेवर फुटबल खेलाडी हुन जो एभर्टन फुटबल क्लबपोर्चुगल राष्ट्रिय फुटबल टिमका लागि मध्यपंक्तिबाट खेल्ने गर्छन् ।

आन्द्रे गोमेस
André Filipe Tavares Gomes.jpg
गोमेस २०१७ मा पोर्चुगलबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम आन्द्रे फिलिपे टाभारेज गोमेस
जन्म मिति (१९९३-०७-३०) ३० जुलाई १९९३ (उमेर २८)
उचाई १.८८ मी (६ फिट २ इन्च)
खेल्ने स्थान मध्यपंक्ति (फुटबल
क्लबको विवरण
हालको क्लब एभर्टन
सङ्ख्या २१
युवा क्लब
२००५–२००८ एफसी पोर्टो
२००८–२००९ पास्टेलेइरा
२००९–२०११ बोएभिष्टा एफसी
२०११–२०१२ एस.एल. बेनिफिका
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१२–२०१४ एस.एल. बेनिफिका ख १७ (८)
२०१२–२०१५ एस.एल. बेनिफिका १४ (२)
२०१४–२०१५भ्यालेन्सिया सीएफ (ऋण) ३३ (४)
२०१५–२०१६ भ्यालेन्सिया सीएफ ३० (३)
२०१६-२०१९ बार्सिलोना ४६ (३)
२०१८-२०१९एभर्टन (ऋण) २७ (१)
२०१९- एभर्टन (०)
राष्ट्रिय टोली
२०१० Portugal U17 (०)
२०१०-२०११ Portugal U18 (१)
२०११-२०१२ Portugal U19 (३)
२०१२-२०१३ Portugal U20 १४ (१)
२०१३– Portugal U21 (१)
२०१४– पोर्चुगल २९ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १७ जुलाई २०१९.


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी १७ जुलाई २०१९