अदिती चौहान (जन्म:२० नोभेम्बर १९९२)[१] एक भारतीय महिला फुटबल खेलाडी हुन्। उनी वर्तमान भारतीय महिला राष्ट्रिय फुटबल टिमका पहिलो रोजाईको खेलाडी हुन्। उनी व्यवसायीक्ष रूपमा भारतीय र्युस टिमबाट क्लब फुटबल खेल्ने गर्दछिन्।

अदिती चौहान
व्यक्तिगत जानकारी
पुरा नाम अदिती चौहान
जन्म मिति (1992-11-20) २० नोभेम्बर १९९२ (उमेर ३१)
जन्म स्थान भारत
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
भारतीय र्युस
कलेज करियर
वर्ष टोली उपस्थिति (गोल)
दिल्ली विश्वविद्यालय
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१५-२०१८ वेस्ट ह्याम्टन युनाइटेड (महिला) (०)
२०१८– भारतीय र्युस
अन्तर्राष्ट्रिय करियर
२००८-२०१२ भारत-१९ (०)
२०१२– भारत १५ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

चौहान १७ वर्षकै उमेरमा भारतीय महिला यु-१९ राष्ट्रिय टिममा पर्न सफल भएकी थिइन्। उनी भारतले २०१२, २०१६, २०१९ साफ महिला च्याम्पियनसिप जित्दाका एक भारतीय टोलीकी महत्त्वपूर्ण सदस्य रहेकी थिइन्।[२]

उपाधि तथा सम्मान सम्पादन गर्नुहोस्

  भारत

व्यक्तिगत

  • एसियाली फुटबल पुरस्कार : महिला फुटबल अवार्ड २०१५[३]

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Aditi Chauhan", Eurosport, अन्तिम पहुँच १७ अगस्ट २०१५ 
  2. Deep Singh, Kunwar (२ जनवरी २०१३), "Indian Football: Exclusive Interview : Aditi Chauhan – "A Lot Can Still Be Done If The Media Pays A Little More Attention"", The Hard Tackle, अन्तिम पहुँच ३० मे २०१५ 
  3. "Aditi Chauhan creates history, becomes first Asian Woman Footballer of the year in England", Deccan Chronicle, २१ नोभेम्बर २०१५, अन्तिम पहुँच १६ जुन २०१८