आतिफ असलम
गायक
आतिफ असलम या मोहम्मद आतिफ असलम १२ मार्च १९८३ मा पाकिस्तान को वजिराबाद, गुजरानवालामा जन्मेका एक प्रसिद्ध गायक हुन्। अन्तर्राष्ट्रिय स्तरमा उनी सामान्यत हिन्दी-ऊर्दू गायक को रूपमा चिनिन्छन्। उनी हिन्दी गितको गायनमा ख्याति प्राप्त गायक हुन् । २००८ मा पाकिस्तान सरकारबाट उनलाई तम्गा-ऐ-इम्तियाजको उपाधिबाट सम्मानित गरिएको थियो।
आतिफ असलम | |
---|---|
उपनाम | आतिफ, आदी |
जन्म | वजिराबाद, पाकिस्तान १२ मार्च १९८३ |
उत्पत्ति | लाहोर, पाकिस्तान |
विधा | रक, प्प |
पेशा | गायक, अभिनेता |
वाद्ययन्त्र | आवाज़ |
सक्रिय वर्ष | २००१-हाल सम्म |
लेबल | पाकिस्तान - फायर रेकर्ड्स भारत - टिप्स |
सहयोगी | स्ट्रिङ्ग्स, जल, हदिका किअनी, श्रेया घोषाल, अलका याज्ञनिक, सचिन गुप्ता, प्रितम, अलिसा चिनोय, सुनिधि चौहान[१][२] |
वेबसाइट | आधिकारिक वेबसाइट |
प्रारम्भिक जीवनी
सम्पादन गर्नुहोस्
नेपालमा आतिफ असलम
सम्पादन गर्नुहोस्आतिफ असलम मार्च १२, २०२४ मा नेपालमा लाइभ स्टेजमा प्रस्तुत हुँदैछन्! यो उनको नेपालमा दोस्रो प्रस्तुति हुनेछ। २०१२ मा, उनले काठमाडौँको दशरथ रंगशालामा प्रस्तुति दिएका थिए। [३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Saavn in Review", Saavn, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण १७ सेप्टेम्बर २०१३ मिति
- ↑ "Saavn status update", अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३।
- ↑ "Atif Aslam Live in Nepal", २०२४-०३-२०, अन्तिम पहुँच २० मार्च २०२४।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा आतिफ असलम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-०६ मिति
- आधिकारिक फेसबुक पाना
- आधिकारिक इनस्टाग्राम
- आधिकारिक ट्विटर
- इन्टरनेट चलचित्र डेटाबेसमा आतिफ असलम
- आतिफ असलम