आतिफ असलम या मोहम्मद आतिफ असलम १२ मार्च १९८३ मा पाकिस्तान को वजिराबाद, गुजरानवालामा जन्मेका एक प्रसिद्ध गायक हुन्। अन्तर्राष्ट्रिय स्तरमा उनी सामान्यत हिन्दी-ऊर्दू गायक को रूपमा चिनिन्छन्। उनी हिन्दी गितको गायनमा ख्याति प्राप्त गायक हुन् । २००८ मा पाकिस्तान सरकारबाट उनलाई तम्गा-ऐ-इम्तियाजको उपाधिबाट सम्मानित गरिएको थियो।

आतिफ असलम
उपनामआतिफ, आदी
जन्मवजिराबाद, पाकिस्तान
(1983-03-12) १२ मार्च १९८३ (उमेर ४१)
उत्पत्तिलाहोर, पाकिस्तान
विधारक, प्प
पेशागायक, अभिनेता
वाद्ययन्त्रआवाज़
सक्रिय वर्ष२००१-हाल सम्म
लेबलपाकिस्तान - फायर रेकर्ड्स
भारत - टिप्स
सहयोगीस्ट्रिङ्ग्स, जल, हदिका किअनी, श्रेया घोषाल, अलका याज्ञनिक, सचिन गुप्ता, प्रितम, अलिसा चिनोय, सुनिधि चौहान[१][२]
वेबसाइटआधिकारिक वेबसाइट

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


नेपालमा आतिफ असलम सम्पादन गर्नुहोस्

आतिफ असलम मार्च १२, २०२४ मा नेपालमा लाइभ स्टेजमा प्रस्तुत हुँदैछन्! यो उनको नेपालमा दोस्रो प्रस्तुति हुनेछ। २०१२ मा, उनले काठमाडौँको दशरथ रंगशालामा प्रस्तुति दिएका थिए। [३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Saavn in Review", Saavn, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३ 
  2. "Saavn status update", अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३ 
  3. "Atif Aslam Live in Nepal", २०२४-०३-२०, अन्तिम पहुँच २० मार्च २०२४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्