आठौं राष्ट्रिय खेलकुद २०७५-७६ मा फुटबल


आठौँ राष्ट्रिय खेलकुद २०७५-७६ मा फुटबल एक नेपाल राष्ट्रिय खेलकुदमा आयोजना गरिने फुटबल प्रतियोगिता हो । भने यो प्रतियोगिता राष्ट्रिय फुटबल प्रतियोगिताको समेत एक संस्करण हो । यो प्रतियोगितामा तीन विभागीय टोली, सात प्रदेश तथा एउटा एनआरएन नेपाल टोलीको सहभागीता रहेको थियो ।

आठौं राष्ट्रिय खेलकुद २०७५-७६ मा फुटबल
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मिति२०७५ चैतदेखि-२०७६ वैशाख ७६ सम्म
टोलीहरू११ टिम
स्थान(हरू)२ (२ सहरहरू आयोजक सहरहरूमा)

यस प्रतियोगितामा पुरुष तर्फको स्वर्ण पदक नेपाली सेना क्लबले जितेको थियो भने महिला तर्फको स्वर्ण भने एपीएफ क्लबले जितेको थियो[१][२]

खेल स्थलहरू सम्पादन गर्नुहोस्

प्रतियोगिता रङ्गशाला
पुरुष फुटबल नेपालगन्ज रङ्गशला
महिला फुटबल बेलझुण्डी रङगशाल

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

  • प्रदेश नम्बर १
  • प्रदेश नम्बर २
  • प्रदेश नम्बर ३
  • गण्डकी प्रदेश
  • प्रदेश नम्बर ५
  • प्रदेश नम्बर ६
  • प्रदेश नम्बर ७
  • नेपाल पुलिस क्लब
  • नेपाल आर्मी क्लब
  • एपीएफ क्लब
  • एनआरएन

पुरुष फुटबल सम्पादन गर्नुहोस्

पदक तालिका
     
एपीएफ नेपाली सेना नेपाल प्रहरी

महिला फुटबल सम्पादन गर्नुहोस्

पदक तालिका
     
एपीएफ नेपाली सेना नेपाल प्रहरी

पदक तालिका सम्पादन गर्नुहोस्

स्थान टिम स्वर्ण रजत कांस्य कुल
१. नेपाली सेना
२. एपीएफ
३. नेपाल प्रहरी

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्यसुत्रहरू सम्पादन गर्नुहोस्

ढाँचा:आठौँ राष्ट्रिय खेलकुद २०७५