आठपहरिया भाषा
(आठपहरिया (राई) भाषाबाट अनुप्रेषित)
आठपहरिया (किराती) भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो। यो भाषा विशेष गरी नेपालको धनकुटा जिल्लामा बोल्ने गरिन्छ। आठपहरियाहरूको बाहुल्य रूपमा धनकुटा नगरपालिका र त्यही नजीकको गाऊहरूमा बसोबास गर्ने गरेको पाईन्छ।
आठपहरिया | |
---|---|
क्षेत्र | धनकुटा जिल्ला, नेपाल |
रैथाने(हरू) | Athpare kirat of धनकुटा र भिरगाउँ |
मातृभाषी वक्ता | ५,५०० लाख + |
चिनियाँ-तिब्बती
| |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | aph |
ग्लोटोलग | athp1241 [१] |
बोलिने ठाउँ
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Athpariya", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्अथवा यो हेर्नुहोस्