आठपहरिया
थप जान्नुहोस् |
थप जान्नुहोस् यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
आठपहरिया किरात समुदायको एक जाति हो। यो जातिको बसोबास मुख्यतः पूर्वी नेपालको धनकुटा हो। आठपहरियाहरूले मंसिरे चाड र न्वागी विशेष गरी मनाउँछ्न् । यिनिहरूले लगाउने परम्परागत पोशाकलाई 'म्याख्ली सिन' भनिन्छ ।