आकाश (ट्याब्लेट कम्प्युटर)

साक्षात एक प्रकारको टेबलेट कम्प्युटर उपकरण हो जुन भारतमा सस्तो दाममा उपलब्ध गराउन डिजाईन गरियेको हो। १५०० रूपैयाँ अथवा $३५ U.S. यसको लक्षित दाम निश्चित गरी सकियेको छ। साक्षात मतलब प्रत्यक्ष, तपाँईको आँखा अगाडि।