आकाशबेली नेपालमा पाइने एक किसिमको लहरा हो। जरा नहुने भएकाले यसलाई बिनाजरी वा आकाशबेली भन्ने गरिन्छ। यो औषधिको रूपमा प्रयोग हुन्छ।

औषधीय गुण र महत्त्वहरू सम्पादन गर्नुहोस्

कपाल सम्बन्धि समस्याहरूबाट छुटकारा पाउन यसको प्रयोग गर्ने गरिन्छ | साथै यसको प्रयोग पाहिल्स को उपचारमा पनि प्रयोग आयुर्वेद गर्ने गरिन्छ |

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्