आकाशबेली नेपालमा पाइने एक किसिमको लहरा हो। जरा नहुने भएकाले यसलाई बिनाजरी वा आकाशबेली भन्ने गरिन्छ। यो औषधिको रूपमा प्रयोग हुन्छ।

औषधीय गुण र महत्वहरूसम्पादन

कपाल सम्बन्धि समस्याहरु बाट छुटकारा पाउन यसको प्रयोग गर्ने गरिन्छ | साथै यसको प्रयोग पाहिल्स को उपचारमा पनि प्रयोग आयुर्वेद गर्ने गरिन्छ |

यो पनि हेर्नुहोस्सम्पादन