आकर्षक गन्धको पासो
आकर्षक गन्धको पासो (अङ्ग्रेजी: Pheromone Trap, शाब्दिक अर्थ: आकर्षक गन्धको पासो) फेरोमोन को प्रयोगबाट कीराहरूलाई आकर्षण गरी नष्ट गरिने विधि हो । यस विधि मुख्यतः पुतली र खपटे कीराका भाले नियन्त्रण गर्न प्रयोग गरिन्छन् ।[१]
प्रकारहरू सम्पादन गर्नुहोस्
- सोली आकारमा हुने पासो (Funnel trap)
- बोतलको पासो (Bottle trap)
- पानी पासो (Water trap)
सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा आकर्षक गन्धको पासो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा आकर्षक गन्धको पासो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।