फरोमोन (अङ्ग्रेजी: Pheromone) प्राणीहरू द्वारा एउटै प्रजातीका समूहका लागि सामूहिक प्रतिक्रियाका निम्ति शरिरले निष्कासन गर्ने रसायनिक पदार्थ हुन् । फेरोमोनको भूमिक विशेषत: कीराहरूमा अध्ययन गरिएका छन् भने एक कोषिय जीव देखि केही ढाड भएका जीव र वनस्पतिमा पनि यसको भूमिका पाइएका छन् ।[१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Luporini P, Alimenti C, Pedrini B, Vallesi A. (2016). Ciliate Communication via Water-Borne Pheromones. In: Witzany G, Nowacki M (eds). Biocommunication of Ciliates, Springer, Dordrecht, pp. 159-174

बाह्य कडीहरू सम्पादन गर्नुहोस्