आइप्याड मिनी
आईप्याड मिनी एप्पल कम्पनीको ट्याबलेट मध्ये ७.९ इन्चको स्क्रिन भएको सानो आकारको ट्याबलेट हो । पहिलो पुस्ता आईप्याड मिनी अक्टोबर २३, २०१२ मा घोषणा गरेको थियो, नोभेम्बर २, २०१२ मा लगभग सबै एप्पल कम्पनीको बजारमा उपभोक्ताहरूलाई उपलब्ध गराइएको थियो । यस ट्याबलेटको विशेषता आईप्याड २ सँग मेल खान्छ ।
निर्माता | एप्पल कम्पनी |
---|---|
शृंखला | आइप्याड |
पहिलो संस्करण | सन् २०१२ नोभेम्बर ०२ |
देश अनुसार उपलब्धता | सेप्टेम्बर १९, २०१४
|
किसीम | ट्याबलेट |
अपरेटिंग सिस्टम | मूल: आइओएस ८ |
तथ्याङ्क निविष्टि | मल्टी-टच टचस्क्रिन डिस्प्ले अन्य |
डिस्प्ले | ७.९ इन्च |
वेबसाइट | www |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाहिरी कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा आइप्याड मिनी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।