आँटो एक प्रकारको नेपाली खानाको एक परिकार हो। मकै, गहुँ आदीलाई जाँतो अथवा घट्टमा ढिके पिठो वा मोटो गरेर पिसेको पिठोलाई पानीमा पकाएर बनाइन्छ। यो परिकारको स्वाद भात जस्तै हुन्छ।

आँटो
प्रकारखाना परिकार
उत्पत्ति स्थाननेपाल
सम्बन्धित राष्ट्रिय व्यञ्जननेपाल
मुख्य सामग्रीहरूमकैको पिठो, पिठो गहुँको पिठो , पानी आदि ।

बनाउने तरिका सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्