अहमद सलिम माल्दिभ्सका एक कूटनीतिज्ञ हुन्। उनी मार्च १२, २०१२ देखि फेब्रुअरी २८, २०१४ सम्म दक्षिण एसियाली सहयोग सङ्गठन (SAARC)को महासचिव बनेका थिए।[१]

अहमद सलिम

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्