अस्ट्रेलियाको झण्डा
अस्ट्रेलियाको झण्डामा (अङ्ग्रेजी: Flag of Australia) नीलो पृष्ठभूमिमा संयुक्त अधिराज्यको झण्डा र ताराहरू देखाइएको छ।[१]
प्रयोग | राष्ट्रिय झण्डा |
---|---|
अनुपात | १:२ |
अधिग्रहण | ११ फेब्रुअरी १८९९ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Australian flags (अङ्ग्रेजीमा), Australia. Department of the Prime Minister and Cabinet. Awards and Culture Branch. (3rd संस्करण), Barton ACT: Dept. of the Prime Minister and Cabinet, २००६, पृ: 2–3, आइएसबिएन 9780642471345, ओसिएलसी 76889205।
विकिमिडिया कमन्समा अस्ट्रेलियाको झण्डा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।