अस्ट्रिया जनता पार्टी
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अस्ट्रिया जनता पार्टी (Österreichische Volkspartei) अस्ट्रियामा एउटा राजनीतिक दल हो | दल १९४५ मा स्थापना गरियो |
वोल्फ्गन्ग शिसेल दलको नेता हो |
Junge Volkspartei दलको युवा सङ्गठन हो |
२००२ संसदीय निर्वाचनमा दलले २ ०७६ ८३३ मतहरू (४२.३०% , ७९ क्षेत्रहरू) पायो |
२००४ को सभापतिको निर्वाचनमा दलको उमेदवार बेनिता फेरेरो वल्द्नेरले १ ९६९ ३२६ मतहरू (४७.६%) पायो |
युरोपेली संसदमा यो दलको ६ सदस्य छन्।
सम्बन्धहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अस्ट्रिया जनता पार्टी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।