अस्ट्रालोइड नश्ल
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
अस्ट्रालोइड नश्ल मानव नश्ल वर्गीकरणभित्र पर्दछ ।[१] यस नश्लका मानिसहरू अस्ट्रेलिया र दक्षिणपूर्व एसियामा पाइन्छन् । विशेषतः अस्ट्रेलियाको आदिवासी, श्रीलङ्काको भेड्डा जाति, भारत र नेपालको विभिन्न जातिहरू, दक्षिणपूर्व एसियाका विभिन्न जातिहरू हुन् ।[२]
ग्यालरी
सम्पादन गर्नुहोस्स्रोतहरू
सम्पादन गर्नुहोस्यो लेख कुनै पनि श्रेणीसँग जोडिएको छैन। कृपया यस लेखमा उचित श्रेणी जोडेर सहायता गर्नुहोस्। |
विकिमिडिया कमन्समा अस्ट्रालोइड नश्ल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।